सिराहाः सिराहाको मालपोत कार्यालय प्रांगणमा बम विस्फोट भएको छ ।

विस्फोटमा परी एक जना गम्भीर घाईते भएका छन् भने अन्य ४जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय सिराहाका डीएसपी शालिग्राम शर्माका अनुसार लाहान नगरपालिकामा स्थित मालपोत कार्यालयमा प्रेसरकुकर बम विस्फाट भएको हो । विस्फोट गराउनेको पहिचान खुलेको छैन । बिस्तृत बिबरण आउन बाँकी रहेको छ ।

प्रतिक्रिया दिनुहोस !