चितवन, २७ पुस । २९९पृथ्वी जन्मजयन्ती एवम् राष्ट्रिय एकता दिवसको अवसरमा राप्रपा चितवनद्वारा आज चितवनमा बिरोध र्‍याली गरेको छ। भरतपुरको चौबिसकोठिबाट निस्किएको सो बिरोध र्यालि भरतपुरको मालपोत चोक, बाइपास रोड हुँदै केन्द्रिय बस ट्र्मिनल भरतपुरमा गइ कोण सभामा परिणत हुनेछ । हिन्दुराष्ट्र कायम गर,संघियता खारेज गर लगायतको नारा लगाएका थिए।

प्रतिक्रिया दिनुहोस !