
चितवनः अअसंवैधानिक ढंगले गरिएको संसद बिघटन विरुद्ध अनेरास्ववियू चितवनले बयलगाढा प्रदर्शन गरेको छ । पूर्बी चितवनको शहीद स्मृति वहुमुखि क्याम्पसमा बिरोध स्वरुप बयलगाढा प्रदर्शन गरिएको हो ।
सरकारले असंबैधानिक रुपमा गरेको संसद खारेजीको बिषयलाई लिएर बिरोध प्रदर्शन गरेका हुन । उनीहले हातमा अमेरीका जाने बाटो यता, ७० करोड, राष्ट्रिय खानेपानी बैंक खाता नम्बर ७००००००० लेखिएका व्यानर बोकेका थिए ।