काठमाडौंः नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहबाट सुरेन्द्र पाण्डे महासचिव बनाउने तयारी गरिएको छ ।

अध्यक्षद्वय पुष्पकमल दाहाल, माधवकुमार नेपाल तथा वरिष्ठ नेता झलनाथ खनाललगायतको अनौपचारिक छलफलले पाण्डेलाई पार्टीको महासचिव बनाउने तयारी गरेको हो । यसैबीच साढे ११ बजे बोलाइएको केन्द्रीय कमिटी बैठक दिउसो १ बजेका लागि सारिएको छ ।

प्रतिक्रिया दिनुहोस !