काठमाडौंः प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसको पार्टी कार्यालय सानेपामा सर्वदलीय बैठक सुरू भएको छ । बैठकका लागि नेकपाका प्रचण्ड–नेपाल समूहका नेताहरु, जसपाका नेता सानेपा पुगेका छन् । अहिलेसम्म कांग्रेस, नेकपा र जसपाका नेताहरुबीच छलफल हुँदैछ ।

प्रतिक्रिया दिनुहोस !