चितवनः नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोईरालले सरकारले संसद वैठक नराखि अध्यादेश ल्याउन खोज्नो लोकतान्त्रीक अभ्यास नभएको वताउनुभएको छ । सरकार संबैधानिक परिषद सम्बन्धि अध्यादेश जारी गरे संगै क्लिक खबर संग कुराकानी गर्दै महामन्त्री कोइरालाले अध्यादेशबाट सरकार चलाउने भए संसद भंग गर्नु पर्ने बताउनुभएको हो । उहाँले भन्नुभयो “संसद वैठकको माग गर्दा संसद नवोलाउने र अध्यादेश ल्याउनु लोकतान्त्रीक अभ्यान भएन ।”

उहाँले संसद संञ्चालनका लागि काँग्रेसले गरेको माग अनुसार तत्काल संसद सुचारु गराउन आग्रह गर्नु भयो । सरकारले संसदलाई माईनस गरेर हिड्न नमिल्ने उहाँको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस !