
चितवनः पश्चिम चितवनको गितानगरमा आगलागी हुदा रु ६ लाख ८० हजार वरावरको क्षती भएको छ । गितानगरमा रहेमो वैजनाथ सापकोटाको जग्गामा रहेको सिरक डसना पसलमा आज विहान आगलागी भएको थियो ।
रौतहटको भेरीआई गाउँपालीका वडा नम्बर २ का ३५ वर्षिय इसमान महमद अन्सारीले संञ्चालन गरेको सो उद्योगमा आगलागी भएको थियो । बिधुत सट भई आगोलागी हुदा टहरोमा रहेको कपास बनाउने मेसिन, मोटर,अन्य सरसामान जलेर नष्ट भएका छन् ।