काठमाडौं – पछिल्लो २४ घण्टामा थप २९४२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १५ हजार ८७५ नमुना परीक्षण गर्दा २९४२ जनामा संक्रमण पुष्टि भएको हो । यससँगै संक्रमितको संख्या १ लाख ३२ हजार २४६ पुगेको छ ।

संक्रमितमध्ये ७३९ जनाको मृत्यु भएको छ भने ९२ हजार १६६ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र २३२६ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जाएको छ ।

प्रतिक्रिया दिनुहोस !