
चितवनः जिल्लामा थप आठ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि हुनेमा पाँच जना र अन्य क्वारेन्टिनका रहेका छन् ।
संक्रमितहरुमा भरतपुर महानगरपालिकाका २ जना, खैरहनीका १ जना र राप्तीको शशस्त्र प्रहरी गणीमाई गणका पाँच जना रहेका छन् । सक्रमित हुनेमा २३ वर्ष देखि ३८ वर्ष उमेर समुहका रहेका भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालाले जनाएको छ ।