चितवन – जीपी कोइराला अध्ययन केन्द्र चितवनको अध्यक्षमा पुष्कर अधिकारी नियुक्त भएका छन् । केन्द्रले आज अधिकारीलाई चितवन शाखाको अध्यक्षमा नियुक्त गरेका हुन् ।

नेपाली जनसमुदायलाई समुन्नत बाटोमा लैजानका लागि स्थापना गरिएको जीपी कोइराला अध्ययन केन्द्रले आफ्नो शाखा बिस्तार गर्ने क्रममा चितवनको अध्यक्षमा अधिकारीलाई नियुक्त गरेको हो ।

प्रतिक्रिया दिनुहोस !