चितवनः पूर्बी चितवनमा एक वालिकालाई जवरजस्ति करणी गर्न खोजेको आरोपमा एक युवा पक्राउ पररेका छन् । इलाका प्रहरी कार्यालय खैरहनीका अनुसार पक्राउ पर्नेमा खैरहनी नगरपालिका वडा नम्बर ४ का ४५ वर्षिय जीवन चेपाङ रहेका छन् ।

चेपाङ्ले ११ वर्षिया वालिकालाई गैंडाहल स्थित खाली चौरमा जवरजस्ति करणी गर्न खोजेको आरोप छ । वालिका र युवक दुबैलाई जिल्ला प्रहरी कार्यालय ल्याई अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !