चितवनः जिल्लामा थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालामा गरिएको परिक्षणका भरतपुर महानगरका बिभिन्न वडामा संक्रमण भेटीक हो ।

महानगरपालिका वडा नम्बर ७,९,१०,११,१२ का ५ वष देखि  ५३ बषीय सम्मका रहेका छन्  । भरतपुर अस्पताल कोभिड १९ प्रयोगशाला प्रमुख नीतु अधिकारीका अनुसार आज गरिएको २०९ जनाको परिक्षणका क्रममा ५ जना पुरूष  र ७ जना महिला तथा बालबालिका रहेका छन्।

 

प्रतिक्रिया दिनुहोस !