चितवनः भरतपुर महानगरपालिकाका सात जना सहित नौ जनामा कोरोना पुष्टि भएको छ। भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालामा गरिएको परिक्षणका भरतपुर महानगरका सवै महिला हुन् भने तनहुँ र सलाहीका १/१ जना रहेका छन् ।
सलाहीका पुरूष हुन् भन तनहुँकी महिलामा कोरोना पुष्टि भएको हो । १०२ जनाको परिक्षणका क्रममा उनीहरूमा कोरोना पुष्टि भएको हो ।