काठमाडौंः पछिल्लो २४ घण्टामा सुनसरीमा ६ वर्षीया बालिका सहित ९ जनाको मृत्यु भएको छ । सुनसरीमा दुईजना, पर्सामा तीनजना, बारामा एक, सिरहामा एक, मकवानपुरमा एक र भक्तपुरमा एक गरी ९ जनाको कोरोनाका कारण मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको नियमित प्रेस व्रिफिङका क्रममा प्रवक्ता डा. जागेश्वर गौतमले यस्तो जानकारी दिनुभएको हो ।

प्रतिक्रिया दिनुहोस !