काठमाडौः ललितपुरको पुल्चोकस्थित निदान अस्पतालमा २ जना चिकित्सक सहित १६ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।

संक्रमित हुनेमा २ जना डाक्टर, ६ जना सुरक्षा गार्ड, २ जना सरसरफाइ कर्मचारीसहित १६ जनामा कोरोना पुष्टि भएको हो ।

प्रतिक्रिया दिनुहोस !