चितवनः नेपाली कांग्रेस चितवनको हरेक महिनाको दुई गते बस्ने नियमित वैठक स्थगित भएको छ। कोभिड-१९ को संक्रमित बढ्दै गएका कारण वैठक स्थगित गरिएको हो। कांग्रेस चितवनका सचिव उत्तम जोशीले सामाजिक सञ्जालमा सूचना जारी गदै नियमित वैठक स्थगित भएको जनाउनुभएको छ।