काठमाडौंः नेकपा अध्यक्ष पुष्पकमल दाहालले अर्का अध्यक्ष केपी शर्मा ओलीलाई पार्टी एकतालाई आघात पर्ने गरी उत्तेजित नहुन आग्रह गर्नुभएको छ ।
प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटरमा ओलीसँग भएको छलफलमा उहाँले यस्तो बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस !