चितवनः नेपाल बिद्यार्थी संघ चितवनले माडी नगरपालिकाका लागि राजन दाहाललाई प्रतिनिधि तोकेको छ । जिल्ला अध्यक्ष सुर्य ढकालले माडीमा नगरसमिति गठन, बिद्यालयहरुमा कमिटि गठन र त्यहाँको अबस्था बुझ्नका लागि दाहाललाई जिम्मेवारी दिनुभएको हो ।
दाहाल प्रतिनिधि वने संगै आफ्नो काम सुरु गरिएको जानकारी दिनुभयो । काँग्रेस नगरसमितिलाई पत्र बुझाएर काम सुरु गरेको दाहालले जानकारी दिनुभयो । माडीमा नेपाल बिद्यार्थी संघ, तरुणदल र पार्टीको अबस्था के छ भन्ने बिषयमा वडा सभापतीहरु , क्षेत्रीय तथा महाधिबेशन, महासमिति सदस्यहरु संग समन्वय गरेर काम गर्न निर्देशन सहित दाहाललाई जिम्मेवारी दिईएको हो ।

प्रतिक्रिया दिनुहोस !