चितवनः पछिल्लो समय सरकारको बिरोध गर्ने शैलि फेरीएको छ । कसैले बेसार दलेर त कसैले के गरेर सरकारका कामहरु प्रति असन्तुष्टि जनाउँदै आएका छन् । यसै क्रममा नेपाल बिद्यार्थी संघ चितवनका नेता सागर सुवेदीले आफ्नो असन्तुष्टि कबिता मार्फत पोखेका छन् । उनको असन्तुष्टि यस्तो छः
बाली नाली नस्ट पार्यो किरा सलहले।।
रास्ट्र सखाप हुँदै गयो सम्सद भित्र कै आन्तरिक कलहले।।
उफ कैले फेर्ने बरै अब जनताले सुखको सास
कतै तिर पुग्या छैन गाँस बाँस कपास
कोरोना ले भन्दा यहाँ भोकमरीले मर्छन
किसानले उब्जाएको अन्नको मूल्य घटाइ सरकार निर्यातित बस्तुमा शुल्क वृद्धि गर्छन।
गरेको छौ कार्य भन्दै अनेक डाटा देखाइ ,जनतालाइ लोप्पो ख्वाइ आफ्नै झोली भर्छन??
अब हामी युबा जागी गर्नु पर्छ खबरदार।।
राजीनामा चाइयो अब भ्रष्टाचारि नालायक सरकार ।।

  • सागर सुवेदी (लेखक नेबिसंघ चिवनका नेता हुन)

प्रतिक्रिया दिनुहोस !