काठमाडौंः राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट गरेर प्रधानमन्त्री केपी शर्मा ओली प्रधानमन्त्री निवास बालुवाटारमा फर्किएका छन् । उनी स्थायी कमिटी बैठक र मन्त्रिपरिषद् बैठकअघि राष्ट्रपतिलाई भेट्न शीतलनिवास पुग्नुभएको हो ।