चितवनः कोरोनाको संक्रमण वढ्दै गएको समयमा नेपाल बिद्यार्थी संघले आफ्नो सहयोगको कार्यक्रमलाई निरन्तरता दिदै आएको छ । यसै क्रममा नेपाल विद्यार्थी संघ साविक क्षेत्र नं २ का द्वारा ईलाका प्रहरी कार्यालय वकुलहर को लागि सेनिटाईजर, एन ९५ माक्स, साधारण माक्स, पानी सहयोग गरेको छ।
कार्यक्रममा नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि मित्रनिधी तिवारी, जिल्ला उपाध्यक्ष आयुष श्रेष्ठ, अनमोल अधिकारी, दिनेश पौडेल र नेविसंघ रत्ननगरका विद्यार्थी नेता दिलिप पराजुली लगायतको उपस्थिती थियो।

प्रतिक्रिया दिनुहोस !