कोरोनाका कारण आज भरतपुर ११ कोलटाडी निवासी एक जनाको मृत्यु भएसँगै सो क्षेत्रलाई सिल गरिएको छ ।
आजै देखि देखि लागुहुने गरी अर्को सूचना नआएसम्म सो क्षेत्र सिल गरिएको भरतपुर ११ का वडाध्यक्ष बाबुराम अधिकारीले बताउनुभयो ।
यदि कसैले सिल भएको क्षेत्रमा उल्लघन गरेको पाईएमा सिधै क्वारेन्टीनमा १५ दिन राखीने छ ।