चितवनमा अर्का एक चिकित्समा पनि कोरोना संक्रमण पुष्टि भएको छ । योसंगै चितवनमा संक्रमित चित्सिकको संख्या दुई पुगेको छ । संक्रमित चिकित्सक नाम चलेका हुन् ।

आजै चितवनमा २० जनाको पोजिटिभ रिपोर्ट आएको थियो । स्रोतका अनुसार अझै केहीको रिपोर्ट आउँदैछ, संख्या अझै बढ्ने निश्चित छ  ।
संक्रमित हुनेहरुमा भरतुर महानगरपालिका भित्रका ४ जना, माडीका ६ जना, पुरानो मेडिकल कलेजका २ जना, नारायणी सामुदायिक अस्पतालका तीन जना, भरतपुर अस्पतालका एक जना र क्यान्सर अस्पतालका एक जना रहेका छन् । संक्रमितहरुलाई भरतपुर कोरोना अस्पताल ल्याउने तयारी भइरहेको छ

प्रतिक्रिया दिनुहोस !