काठमाडौंः सरकाले पर्यटक पूर्वाधारका लागि एक अर्ब २० करोड बजेट व्यवस्थापन गरेको छ ।

आर्थिक वर्ष २०७७–७८ को बजेट विनियोजन गदै अर्थमन्त्री युवराज खतिवडाले सरकारले पर्यटक विकासका लागि एक अर्ब २० करोड बजेट विनियोजन गरेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस !