काठमाडौंः सरकारले खाद्य र पेय पदार्थको मापदण्ड निर्धारण गरी मापदण्ड पूरा नभएका वस्तुको आयातमा रोक लगाउने भएको छ । यस्तै नाकामा क्वारेन्टाइन स्थापना गर्ने भएको छ ।

आर्थिक वर्ष २०७७–०७८ को बजेट विनियोजन गदै अर्थमन्त्री युवराज खतिवडाले सरकारले खाद्य र पेय पदार्थको मापदण्ड निर्माण गरी मापदण्ड पूरा नभएका वस्तुलाई रोक लगाउने बताए ।

प्रतिक्रिया दिनुहोस !