स्वास्थ्य क्षेत्रमा ९० अर्ब ६९ करोड वजेट

काठमाडौंः सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ९० अर्ब ६९ करोड रकम विनियोजन गरेको छ ।

आर्थिक ०७७–७८ का बजेट प्रस्तुत गदै अर्थमन्त्री युवराज खतिवडाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ९० अर्ब ६९ करोड रकम विनियोजन गरिएको जानकारी दिनुभयो ।