चितवनः पश्चिम रुकुममा अन्तरजातिय विवहाको बिषयलाई लिएर भएको हयाको बिरोधमा संयुक्त संघर्ष समिति चितवनले बिरोध प्रर्दन गरेको छ । समितिले आज नारायणगढमा बिरोध प्रदर्शन गरेको हो ।
२१ औं सताव्दिमा पनि जातिय बिभेदका कारण चार जनाको ज्यान गएको भन्दै समितिले दोसिलाई कारवाहिको माग सहित बिरोध प्रदर्शन गरेको हो । समितिका जिल्ला अध्यक्ष रणेन्द्र बरालीको नेतृत्वमा बिरोध प्रदर्शन भएको हो ।
सो अवसरमा ¥यालि लायन्सचोक, बिरेन्द्रक्याम्पस गेट हुँदै चौबिशकोठी आएर बिरोध सभामा परिणत भएको थियो । जातिय बिभेद अन्त्य गर, घटनाको दोशिलाई कारवाही गर लगाएतका नारा सहित बिरोध प्रदर्शन गरिएको हो ।

प्रतिक्रिया दिनुहोस !