चितवनः चितवनमा पहिलोपटक बिबहा मेला हुने भएको छ । दाताज ईभेन्टलेले यही माघ ८ गतृे देखि ११ गते सम्म चितवनमा बैबहा मेला गर्न लागेको हो ।
नारायणी नदी किनारमा आयोजना हुने मेलामा बैबाहीक कार्यक्रमका बिवहामा आबश्यक पर्ने काड, व्यूटिसियन , फुल सजावट देखि सुन, चाँदी सम्मका स्टलहरु रहने आयोजकले आज पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिएको छ ।
बैबाहीक कार्यक्रममा आबश्यक पर्ने सबै किसिमका सामाग्री राखिने सो कार्यक्रममा डिजे तथा कलाकारहरुबाट प्रस्तुती गरिने छ । सुट सलवार, क्याटरीङ् तथा टेन्ट, मिठाई तथा बेकरी वग्गी लगाएतका स्टलहरु रहने दाताज ईभेन्टका दाताराम घिमिरेले जानकारी दिनुभयो ।
बैबाहीक कार्यक्रममा आबश्यक सबै प्रकृतीका सामान हेर्न र देख्न पाईने छ ।
चितवनमा पहिलोपटक बिबहा मेला हुने भएको छ । दाताज ईभेन्टलेले यही माघ ८ गतृे देखि ११ गते सम्म चितवनमा बैबहा मेला गर्न लागेको हो ।
नारायणी नदी किनारमा आयोजना हुने मेलामा बैबाहीक कार्यक्रमका बिवहामा आबश्यक पर्ने काड, व्यूटिसियन , फुल सजावट देखि सुन, चाँदी सम्मका स्टलहरु रहने आयोजकले आज पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिएको छ ।
बैबाहीक कार्यक्रममा आबश्यक पर्ने सबै किसिमका सामाग्री राखिने सो कार्यक्रममा डिजे तथा कलाकारहरुबाट प्रस्तुती गरिने छ । सुट सलवार, क्याटरीङ् तथा टेन्ट, मिठाई तथा बेकरी वग्गी लगाएतका स्टलहरु रहने दाताज ईभेन्टका दाताराम घिमिरेले जानकारी दिनुभयो ।
बैबाहीक कार्यक्रममा आबश्यक सबै प्रकृतीका सामान हेर्न र देख्न पाईने छ ।

प्रतिक्रिया दिनुहोस !