चितवनः नारायणी नदीमा हाम फालेर एक युवा वेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका वडा नम्वर ११ मालपोत चोक वस्ने २५ वर्षिय उदार पौडेल आज दिउँसो नदीमा हाम फालेर वेपत्ता भएका हुन ।

नदीमा हाम फालेका पौडेलको खोजिकार्य भईरहेको प्रहरीले जनाएको छ । उनी नागरायणगढ स्थित नारायणी पुलवाट नदीमा हाम फालेका हुन ।

प्रतिक्रिया दिनुहोस !