चितवनः एक महिला आज विहान नारायणी नदिमा हामफालेर व्यपत्ता भएकी छन् । विहान करिव ११ः१५ वजे भरतपुर महानगरपालिका वडा नम्वर ३ नारायणी नदि पुलवाट महिल हामफालेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
प्रहरीका अनुसार अन्दाजी ३३ वर्षिय विमला कुमाल नारायणी नदिवाट हामफाल्नु भएको हो । उहाँको झोलमा भेटिएको कागजका आधारमा नाम पहिचान भए पनि स्थाई ठेगना भने खुल्न नसकेको प्रहरीले जनाएको छ । कुमालको खोजीकार्य जारि रहेको छ ।

प्रतिक्रिया दिनुहोस !