चितवनः भण्डारावाट नारायणगढ तर्फ आउँदै गरेको यात्रुवाहक वसवाट एक महिला हामफालेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । दिउँसोको समयमा भण्डारावाट लायन्सचोक आउँदै गरेको लु १ ख ६९९१ नम्वरको वसवाट अन्दाजी २५ वर्षिया युवत्ति चौविसकोठीमा हामफालेको प्रहरीले जनाएको छ ।
वसवाट हामफालेकी युवत्तिको नाम थर ठेगना खुल्न सकेको छैन । वसवाट हामफालेकी उनको अवस्था गम्भिर रहेको र पुरानो मेडीकल कलेजमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।
युवत्तिको नाम थर ठेगना खुल्न सकेको छैन । वसवाट हामफालेकी उनको अवस्था गम्भिर रहेको र पुरानो मेडीकल कलेजमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !