यस कारणले हेमा मालिनी र सनी देओल संसदमा सङै नबस्ने

जब हेमा र शनि देओल संसदमा निर्बाचित भए सबैतिर खुसी छायो । धेरै फ्यानहरु चहान्थे अब संसदमा आमा छोरालाई एकसाथ देख्न पाईन्छ । तर, यो दृश्य अब नदेखिने निश्चित भएको छ ।

उनिहरु सङै नबस्नुको कारण चाहिँ आपसी सम्बन्धमा समस्या भएर चाहिँ होइन । संसदको नियम अनुसार सिनियरहरु अगाडि बस्नेछ्न । दोस्रो पटक निर्वाचित हेमा अगाडीको लाईनमा रहने छिन भने उनी भन्दा निक्कै पछाडी सनीको सिट रहने छ।

एजेन्सी

अयोध्यामिडिया द्धारा संञ्चालित क्लिक खवर
अध्यक्षः सनद अधिकारी
प्रबन्धनिर्देशकः प्रस्ताब सुवेदी
र सम्पादक नारायण काफ्ले
बिज्ञापनका लागि सम्पर्कः ९८५५०५४१३५
Copyright © 2020 - www.clickkhabar.com | Powered by: Namuna Computer