
जब हेमा र शनि देओल संसदमा निर्बाचित भए सबैतिर खुसी छायो । धेरै फ्यानहरु चहान्थे अब संसदमा आमा छोरालाई एकसाथ देख्न पाईन्छ । तर, यो दृश्य अब नदेखिने निश्चित भएको छ ।
उनिहरु सङै नबस्नुको कारण चाहिँ आपसी सम्बन्धमा समस्या भएर चाहिँ होइन । संसदको नियम अनुसार सिनियरहरु अगाडि बस्नेछ्न । दोस्रो पटक निर्वाचित हेमा अगाडीको लाईनमा रहने छिन भने उनी भन्दा निक्कै पछाडी सनीको सिट रहने छ।
एजेन्सी