चितवन
पत्रकार तथा साहित्यकार कृष्ण सेन इच्छुकको १७ औं स्मृति दिवसको अवसरमा चितवनको चौबिसकोठीमा आज साँझ दिप प्रज्वलन गरेर पत्रकार हरुले सेनलाई सम्झिएका छन् ।
दिप प्रज्वलन कार्यक्रममा महान शहिद कृष्ण सेन इच्छुुकको योगदानको चर्चा गर्दै दिप प्रज्वलन गरेर स्मरण गरेका थिए ।