
चितवनः काँग्रेसका मुख्य सचेतक बालकृष्ण खाँडले यस घटना प्रति सिंगो नेपाली काँग्रेसको ध्यानाकर्षण भएको बताउनु भएको छ । खाँडले आज एक बिज्ञप्ति जारी गर्दै आक्रमणमा संलङ्गनलाई कारवाहि गरी पिडित प्रहरी सहायक निरिक्षक खड्कालाई उचित उपचारका लागि माग गरिएको छ ।
सरकारमा रहेका दलका प्रतिनिधिहरुको अगाडी गरिएको आग्जनीले देश कता जाँदै छ भन्ने पुष्टि भएको बिज्ञप्तिमा उल्लेख छ । शक्ति केन्द्रको आडमा स्थानीय प्रशासनले घटनामा संलङ्गलाई उन्म’क्ति दिने काम गरको अरोप बिज्ञप्तिमा लगाईएको छ ।
विज्ञप्तिमा यस अमानविय कार्यको काँग्रेस संसदिय दलको बिरोध रहेको उल्लेख छ ।