नदिमा नुहाउने क्रममा एक युवा वेपत्ता

चितवनः नारायणी नदिमा नुहाउन जाँदा एक युवा वेपत्ता भएका छन् । भरतपुर महानगरपालिका वडा नम्बर १ पोखरा बसपार्क नजिकैं नुहाउन जाने क्रममा २१ वर्षिय युवा बेपत्ता भएका हुन ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार वेपत्ता हुनेमा भरतपुर महानगरपालिका वडा नम्बर ११ वसेनी वस्ने वर्ष २१ का गोपाल मगर वेपत्ता भएका हुन । दिउँसो १ वजे नदिमा नुहाउन गएका मगर वेपत्ता भए पछि खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

अयोध्यामिडिया द्धारा संञ्चालित क्लिक खवर
अध्यक्षः सनद अधिकारी
प्रबन्धनिर्देशकः प्रस्ताब सुवेदी
र सम्पादक नारायण काफ्ले
बिज्ञापनका लागि सम्पर्कः ९८५५०५४१३५
Copyright © 2020 - www.clickkhabar.com | Powered by: Namuna Computer