चितवनः नारायणी नदिमा नुहाउन जाँदा एक युवा वेपत्ता भएका छन् । भरतपुर महानगरपालिका वडा नम्बर १ पोखरा बसपार्क नजिकैं नुहाउन जाने क्रममा २१ वर्षिय युवा बेपत्ता भएका हुन ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार वेपत्ता हुनेमा भरतपुर महानगरपालिका वडा नम्बर ११ वसेनी वस्ने वर्ष २१ का गोपाल मगर वेपत्ता भएका हुन । दिउँसो १ वजे नदिमा नुहाउन गएका मगर वेपत्ता भए पछि खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !