भरतपुर अस्पतालको मेडिकल सुपरिटेन्डेन्टमा डा. विश्वबन्धु बगाले नियुक्त भएका छन् । बुधबार बसेको मन्त्रीस्तरीय निर्णयबाट डा. बगाले मेडिकल सुपरिटेन्डेन्टमा नियुक्त भएका हन् । बालरोग विशेषज्ञ डा. बगाले १० औं तहका चिकित्सक हुन् ।
यसअघि अस्पतालको मेडिकल सुपरिटेन्डेन्टमा डा. कृष्णप्रसाद पौडेल रहेका थिए ।