अंग्रेजी भाषामा बनाउनुपर्ने डकुमेण्ट गैँडाकोट नगरपालिकामा निशुल्क हुने

सहजता प्रदान गर्न अंग्रेजी माध्यममा प्रदान गरिने केही डकुमेण्टका लागि निशुल्क सेवा दिने भएको छ । गैँडाकोट नगरपालिका उपप्रमुख विष्णुकुमारी कंडेलले बहिरी कन्सल्टेन्सीबाट गराउँदै आएको कामलाई नगरभित्रैबाट निशुल्क सेवा दिन सुरु गरिएको बताउनुभयो । उपप्रमुख कंडेलका अनुसार