रत्ननगरः रत्ननगर नगरपाकिलाले निर्माण गर्न लागेको आकाशे पुलमा झुण्डीएर एक पुरुषले आत्महत्या गरेका छन् । रत्ननगर नगरपालिका वडा नम्बर २ मा रहेको टाँडी चोकमा निर्माणधिन आकाशे पुलमा झुण्डीएको अबस्थामा अन्दाजी २६ वर्षिय पुरुषको शव भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

प्रहरीकमा अनुसार आज विहान शब भेटिएको हो । घटनाको विषयमा थप अनुसन्धान भईरहेको छ । शवलाई भरतपुुर अस्पतालको शबगृहमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस !