चितवन: निमार्णव्यवसायी संघ चितवनकमो १७ औं अबिधेशनमा माधब पोखरेललाई सहयोग गर्न नेपाली काँग्रेस चितवनले आग्रह गरेको छ । पार्टी सभापति राजेश्वर खनालले माधब पोखरेल पार्टीको आधिकारीक उम्मेद्धवार भएको भन्दै उनलाई सहयोग गर्न आग्रह गर्नुभयो ।
निर्माण व्यवसायी संघको अबिधेशनमा पाटीका आधिकारीक उम्मेद्वार पोखरेललाई निर्बाचित गराउन उहाँले सिनर्माण व्यवसायीलाई आग्रह गर्नु भयो । उहाँका अनुसार पार्टीले काँग्रेस निकट अन्य उम्मेद्धारलाई उम्मेद्धारी फिर्ता लिन पार्टीले आग्रह गरेको बताउनुभयो । निर्माण व्यवसायीको हितका लागि पोखरेललाई निर्वाचित गराउन उहाँले अनुरोध गर्नु भयो ।






