काठमाडौंः प्रहरी हिरासतमा रहनुभएका पूर्ब प्रधानमन्त्री एबं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक रिहा हुनुभएको छ ।
काठमाडौँ जिल्ला प्रहरी परिसर प्रमुख रमेश थापाले अध्यक्ष ओली र नेता लेखकलाई हाजिर जमानीमा उहाँहरूलाई थुनामुक्त गरिएको बताउनुभयो ।






