काठमाडौं : संसदीय समितिहरुमा हेरफेर भएको छ । संसदीय सुनुवाइ समितिबाहेक संसदका सबै विषयगत समितिमा हेरफेर भएको सभामुख अग्नि सापकोटाले सोमबारको प्रतिनिधिसभा बैठकमा जानकारी दिए ।

सभामुखले बैठकमा पेस गरेको नाम अुनमोदनसमेत भएको छ । २३ फागुनको सर्वोच्च अदालतको फैसलापछि एमाले संसदको सबैभन्दा ठूलो दल बनेपछि त्यसलाई स्वीकार गर्दै समितिमा हेरफेर गरिएको हो ।

प्रतिक्रिया दिनुहोस !