काठमाडौं । सिन्धुपाल्चोक अरनिको राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ । पहिरोका कारण सडक अवरुद्ध भएको हो ।

आज बिहान ५ बजे सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२,  दश किलोस्थित अरनिको राजमार्गमा वर्षाका सडक माथिबाट लेदोसहितको पहिरो आउँदा सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

सडक अवरुद्ध भएसँगै सयौँ सवारीसाधन रोकिएका छन् ।

प्रतिक्रिया दिनुहोस !