काठमाडौंः नेकपा एमालेका नेता तथा कार्यदलका सदस्य सुवास नेम्वाङले नेकपा एमालेमा देखिएको विवादको अन्त्य भएको बताउनुभएको छ ।
“हामीबीच सहमति भइसकेको छ,” उहाँले भन्नुभयो “अब हस्ताक्षर गर्दैछौँ ।” उहाँका अनुसार आजै स्थायी कमिटीको बैठक राख्न कार्यदलले सुझाव दिएको छ ।

कार्यदलमा भएको सहमति पार्टीका शीर्ष नेतालाई बुझाइनेछ ।

प्रतिक्रिया दिनुहोस !