चितवनःजिल्ला सहकारी संघका अध्यक्ष टिकाराम भट्टराईको सभातित्वमा भएको कार्यक्रममा राष्ट्रिय सहकारी वैक लेखासमिति सदस्य , जिल्ला सहकारी सँघ उपाध्यक्ष , जिल्ला बहुउद्देश्य सहकारी सघँका दिनेश साथै नेपाल बचत तथा ऋण सहकारी राष्ट्रिय सहकारी बैंक केन्द्रीय सहकारी प्रवद्धन विभाग सदस्यहरुको सहभागी रहेको थियो ।कार्यक्रममा राष्ट्रिय सहकारी बैकका लक्ष्यहरु आधुनिक पद्धति अनुसार सदस्यहरुलाई सेवा प्रदान गर्ने भएको छ । राष्ट्रिय सहकारी बैंकले सदस्यहरुलाई शिक्षा , तालिम र कार्यशाला गोष्ठीद्वारा क्षमता विकास गर्ने ,राष्ट्रिय र अन्तर्रा्ष्ट्रिय निकायहरुसगँ सहयोग र सहभागिता वृद्धि गर्ने भएको छ ।सहकारी मार्फत पूँजी परिचालन गराउने२०६० अषाढ २५ गते दर्ता भएको राष्ट्रिय सहकारी बैकले २०६१ श्रावण १९ गते आफ्नो बैकिङ्ग कारोवारको शुरुवात गरेको छ ।हाल सातै प्रदेशमा शाखा कार्यालयहरु सञ्चालित रहेको छ।नेपाल राष्ट्र बैंकबाट बैकिङ्ग कारोबार गर्न इजाजत प्राप्त भएको यश बैकको हाल सम्म ४४शाखा कार्यलय सच्चालित भएको छ र ७७ वटै जिल्लामा करिब ११ हजार सदस्यहरु रहेका छन्

प्रतिक्रिया दिनुहोस !