चितवनः नेपाली काँग्रेस चितवन क्षेत्र नम्बर १ काे क्षेत्रीय प्रबक्तामा राजन अधिकारी चयन हुनु भएकाे छ । उहाँलाई क्षेत्रीय समितिकाे वैठकले प्रबक्तामा चयन गरेकाे हाे ।
क्षेत्रीय सभापति किरण भूषण सिंह ओलीकाे अध्यक्षतामा वसेकाे बैठकले प्रबक्ताकाे जिम्मेवारी दिएकाे हाे । पाटीकाे बिधान आदर्श र नीति भित्र वसेर पाटीलाई बलियाे वनाउन जिम्मेवारी पूर्ण रुपमा कार्यान्वयन गर्ने अधिकारीले बताउनु भयाे । काँग्रेसलाई बलियाे वनाउन आफ्नाे कार्यकालमा अझै बलियाे र शशक्त बनाउने उहाँले बताउनुभयाे ।

प्रतिक्रिया दिनुहोस !