चितवन – नेपाल विद्यार्थी संघ (नेविसंघ) चितवनले रामपुर कृर्षि क्याम्पस खैरहनीमा आगजनि गरेकाे छ । स्ववियु निर्वाचनका क्रममा ईकाई सभापति आशिष देवकोटा माथी भएकाे कुटपिटकाे बिराेधमा भएकाे आन्दाेलनक क्रममा क्याम्पसमा आगजनी गरेका हुन् ।
नेविसंघ बिध्यार्थि नेताका अनुसार स्ववियु निर्वाचन एकलाैटी तरीकाले गरेकाे भन्दै आन्दाेलनका क्रममा कलेजमा आगजनी गिरएकाे हाे । देवकोटालाई स्ववियू चुनाबका क्रममा गठवन्धनका विद्यार्थी नेताहरुले कुटपिट गरेको नेविसंघ चितवनको आरोप छ ।

प्रतिक्रिया दिनुहोस !