चितवन: नेपाल कम्युनिष्ट पाटी(एकीकृत समाजबादी)ले सडक र्पदशन गनें भएकाे छ । एमसीसी संसदवाट अनुमादन गनें सरकारकाे तयारीका विरुद्ध यहि फागुन १ गते र्पदशन गनं लागेकाे हाे ।
समाजवादीले सरकारमा वसेर पनि सरकारलेनै संसदमा पेस गनं लागेकाे भन्दै देशव्यापी र्पदशन गनं लागेकाे हाे । फागुन १ गते आइतवार भरतपुरकाे चाैविषकाेठीमा एमसीसी विरुद्व र्पदशन गनं लागेकाे हाे । जिल्लामा रहेका सात जनवगीय संगठनहरुले र्पदशन गनं लागेका हुन । र्पदशनमा हजारै जनाकाे उपस्थिति हुने माेचा संगठन संयाेजक नरेन्द्र कन्दङ्गवाले जानकारी दिनु भयाे ।
सरकारकाे कामकाे विषयमा नभइ एमसीसीकाे विरुद्ध भएकाे उहाले बताउनु भयाे । एमसीसी संसाेधन नहुने देखिए पछि आन्दाेलनमा जानु परेकाे उहांकाे भनाइ थियाे । एमसीसी लाइ च्याखे थापेर गठवन्धन ताेड्न र्पतीपक्ष दल लागेकाे आराेप उहाले लगाउनु भयाे ।






