जनकपुरधाम, ९ पुस  । नेपाली कांग्रेस प्रदेश २ को सभापतिमा कृष्ण यादव विजयी भएका छन् । संस्थापन पक्षका यादव ९९६ मत सहित प्रदेश सभापतिमा निर्वाचित भएका हुन् ।

स्रोतका अनुसार उनका प्रतिस्पर्धी राम सरोज यादवले ८५५ मत पाएका छन् । मतपरिणामको औपचारिक घोषणा हुन भने बाँकी छ ।

प्रतिक्रिया दिनुहोस !