काठमाडौंः नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली संसद् बैठकमा अनुपस्थित भए पनि मत दिने बेला भएपछि हलमा प्रवेश गर्नु भएको छ । उहाँ यसअघि नै संसद् भवन पुगे पनि बैठकमा उपस्थित हुनुहुन्थेन । अहिले मतदान गर्ने बेलामा उहाँ हलभित्र प्रवेश गर्नुभएको हो ।