कैलाली,: सुदूरपश्चिम प्रदेशसभाको बजेट अधिवेशन आगामी जेठ २१ गते बोलाउन सिफारिस भएको छ ।  बजेट अधिवेशन आह्वानका लागि आज बसेको मन्त्रिपरिषद बैठकले प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय  गरेको हो । ,

बैठकले जेठ २१  दिनको ३ बजे बजेट अधिवेशन आह्वानका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् अन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशीले जानकारी दिइन् ।

 

प्रतिक्रिया दिनुहोस !